थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ४५ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर ३३ सक्रिय संक्रमितको संख्या रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *