काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौँ, १० जेठ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *