थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ६४ सक्रिय संक्रमित

काठमाडौँ, ८ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
त्यस्तै, देशभर ६४ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये ८ जना संस्थागत आईसोलेसनमा, २ जना र भेन्टीलेटरमा १ जना उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

