चौबिस घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

44
Shares

काठमाडौँ, ३ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार १६७ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

त्यस्तै, देशभर ८९ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये ९ जना संस्थागत आईसोलेसनमा, १ जना र भेन्टीलेटरमा १ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *