नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बरालको निधन

168
Shares


काठमाडौँ, ३ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष नारायण बरालको निधन भएको छ।

बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा हिजो मंगलबार निधन भएको हो।

सोमबार बिहान पोखरा १३ स्थित आफ्नै घरको बाथ रुममा ढलेर बेहोस भएका बराललाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ईमरजेन्सी बिभागमा कार्यरत थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *