चौबिस घण्टामा थप ३ जनामा कोरोना संक्रमण

124
Shares

काठमाडौँ, १७ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा  संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ९६६ जनाको नमुना परीक्षण गर्दा ३ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *