चौबिस घण्टामा एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ८२२ जनाको नमुना परीक्षण गर्दा १ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ७ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



