चौबिस घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

68
Shares

काठमाडौँ, ७ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ७२७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर २७ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *