नवनियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको मन्त्रालय प्रवेश (फोटोफिचर)
काठमाडौँ, ३ माघ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन् ।
त्यसैगरी स्वास्थ्य राज्यमन्त्री डा तोषिमा कार्कीले पनि पद तथा गोपनीयताको शपथ लिए संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छन् ।
फोटोफिचर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 