किन गर्ने ‘मर्निङवाक’ ?

- बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
- तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।
- तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ ।
- मुटुलाई बलियो बनाउँछ ।
- रोगको जोखिमलाई कम गर्छ ।
- भिटामिन ‘डी’को स्तर बढाउँछ ।
- हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
- राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ ।
- उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
- मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।
- हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
- हृदयघातको जोखिम कम गराउँछ ।
- दिनभर ताजगी दिन्छ ।
- यौन क्षमतालाई तन्दुरुस्त पार्छ ।
- अनिद्राबाट ग्रस्त भएकालाई फाइदा पुग्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



