स्वास्थ्य कर कोषको अनुदान रकम ७४ वटा संस्थालाई

काठमाडौँ, २२ पुस । स्वास्थ्य कर कोषको सचिवालयले धूमपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्वन्धी कार्यक्रम सञ्चालन गर्नका लागि ७४ वटा गैरसरकारी संस्थाहरुलाई अनुदान रकम दिने निर्णय गरको छ ।
सचिवालयले गत २६ साउनमा सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आवहान गरेको थियो । त्यसमा २२७ वटा संस्थाले प्रस्ताव पेश गरेका थिए ।
त्यसमध्ये १७० वटा संस्था छनौट भएका छन् । त्यसमा स्वास्थ्य पत्रका मञ्च नेपाल पनि छनौट भएको छ । मञ्चले जनचेतना अभिबृद्धिका लागि ५ लाख २१ हजार १२६ रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
कुन कुन संस्थालाई कति अनुदान ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



