स्वास्थ्य विभागद्धारा ४०५ जनालाई सीअनमी सहायक पाँचौँ तहमा स्तरबृद्धि

काठमाडौँ, १४ पुस । स्वास्थ्य सेवा विभागले अनमी सहायक चौथोबाट ४०५ जनालाई सीअनमी सहायक पाँचौँ तहमा स्तरबृद्धि गरेको छ । विभागले गत असार महिनामा दर्ता भई कैफियतमा रहेका उनीहरुलाई अहिले स्तरबृद्धि गरेको हो ।
स्तरबृद्धिमा पर्नेहरुको नाम सूची यस्तो छ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 