चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० पुस । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साही अवधीमा थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार १५२ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *