स्वास्थ्य सेवा विभागद्धारा ५०७ जना प्यारामेडिक्सको छैटौँ तहमा स्तरबृद्धि

काठमाडौँ, ८ पुस । स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ। विभागले पारामेडिक्स अन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरुलाई पाँचौं तहबाट छैठौंमा स्तरवृद्धि गरेको हो।
विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ।
हेरौँ स्तरबृद्धि हुनेको सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



