थप ६ जनामा कोरोना संक्रमण पुष्टि, १०८ सक्रिय संक्रमित

काठमाडौँ, १८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ३८८ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १०८ रहेको छ । थप ८ हजार ४६४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *