फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा हुने

काठमाडौँ, १८ मंसिर । नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा यही मंसिर २४ गते हुने भएको छ।
परिषद्द्वारा लिइने डिप्लोमा इन फार्मेसीको २० औ नाम दर्ता परीक्षा मंसिर २४ गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भर्याङमा हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



