फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा हुने
काठमाडौँ, १८ मंसिर । नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा यही मंसिर २४ गते हुने भएको छ।
परिषद्द्वारा लिइने डिप्लोमा इन फार्मेसीको २० औ नाम दर्ता परीक्षा मंसिर २४ गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भर्याङमा हुनेछ ।