सरकारसंग १० बुँदे सम्झौँता गर्दै डा केसीले तोडे अनसन, यस्ता छन् सम्झौताका १० बुँदा

काठमाडौँ, ८ असोज । सरकारसंग दश बुँदे सम्झौँता गर्दै डा गोविन्द केसीले १३ दिन देखि जारी आफ्नो २० औँ अनसन तोडेका छन् । केही बेर अघि शिक्षण अस्पतालमा सम्झौँता पत्रमा हस्ताक्षर गरेपछि डा गोविन्द केसीले त्यहि उपचार गरेका विरामी र तिनका आफन्तको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

सम्झौँता पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव एवं सरकारी बार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् सम्झौँताका १० बुँदा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *