विश्वभर ५६ करोड ८६ लाख ९६ हजार जनामा कारोना संक्रमण

92
Shares

बेइजिङ, ७ साउन । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ६ सय ७५ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित भएका देशहरु :

 देश                      संक्रमित संख्या

अमेरिका              ९०,३५८,९८८
भारत                   ४३,८४७,०६५
फ्रान्स                  ३३,६२१,३१०
ब्राजिल                ३३,५५५,५२६
जर्मनी                 ३०,२३९,१२२
बेलायत               २३,४२२,७११
इटाली                 २०,५३९,०१६
दक्षिण कोरिया      १९,०७७,६५९
रूस                      १८, २४७, ७७०

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *