छैठौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाडौँ, १ असार । स्वास्थ्य सेवाका छैठौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।

बिभागले आज एक सूचना जारी गर्दै स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुषमा स्तरवृद्धि गरिने प्रावधान अनुरुप योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई दरखास्त दिन विभागले अनुरोध गरेको हो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *