स्वास्थ्य व्यवसायी परिषदले लिने लाइसेन्स परीक्षा असारको अन्तिम सातामा

काठमाडौँ, २२ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले आगामी असार २२ देखि २४ गतेसम्म नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ।

काउन्सिलका रजिष्ट्रार पुष्पराज खनालका अनुसार स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असार २२, २३ र २४ गते गर्ने निर्णय भएको हो।

परिषद्को जेठ १५ गतेको निर्णय अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भएको हो।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *