चौबिस घण्टामा १६ जना संक्रमित थपिए, ११ जना निको भए

128
Shares

काठमाडौँ, १० जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप ११ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ९९८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र ९२२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो । ।

देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३२ वटा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *