भारतमा पुन: बढ्न थाले कोरोना संक्रमित

काठमाडौँ, १४ वैशाख । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या पुन बढ्न थालेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो चौबिस घन्टामा भारतमा २ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा २ हजार २५२ जना संक्रमणमुक्त भएका छन् र ३२ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार २७९ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



