यी हुन् नेपाली कांग्रेसको घोषणा पत्रमा समेटिएका स्वास्थ्यका विषयहरु
काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम गरी स्थानीय निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणा पत्र सार्वजनिक गरेको हो ।
पार्टीका महामन्त्री गगन थापाको नेतृत्वमा बनेको समितिले तयार पारेको घोषणा पत्र (नेपाली कांग्रेसको संकल्प) पार्टी अध्यक्ष शेबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र रामचन्द्र पौडेल लगायतले सार्वजनिक गरेका थिए ।
घोषणा पत्रमा घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको छ । घोषणा पत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा समेटिएको छ ।
यस्ता छन् घोषणा पत्रका बुँदाहरु




सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




