किन सुनिन्छ खुट्टा ?

सामान्य अवस्था :
- मोटोपना भएमा
- दैनिक धेरै समय उभिनुपर्दा
- एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
- गर्भावस्थाको समयमा
- उच्च रक्तचाप भएका वेला
- गर्भवती महिलामा अन्य रोग लागेमा
असामान्य अवस्था :
मुटुसम्बन्धी : मुटु कमजोर भएमा, उच्च रक्तचापका बेला र भल्बको रोग भएमा
फोक्सोसम्बन्धी : दम भएमा
मिर्गौलासम्बन्धी : मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



