भक्तपुरको दुवाकोटमा आजदेखि वीर अस्पतालको ल्याब र एक्सरे सेवा सुरु
काठमाडौँ, २ बैशाख । वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो ।
सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात खुट्टा भाँचिएको, छाती लगायतका एक्सरे सेवा बिरामीले पाउने भएका छन् । उक्त सेवा दिन एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीहरु खटाइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]