स्वास्थ्य सेवा विभागले गर्यो १९४ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि
काठमाडौँ, १ बैशाख । स्वास्थ्य सेवा विभागले १९४ जना नर्सिङ तर्फका कर्मचारीको स्तरबृद्धि गरेको छ । गत पुस मसान्तसम्म निवेदन दर्ता भएकाहरुको स्तरबृद्धिको सिफारिस भएका नर्सिङ कर्मचारीको दोस्रो लिष्ट विभागले आज सार्वजनिक गरेको हो ।
तर विभागले यो स्तरबृद्धिको निर्णय २२ चैत मै गरेको हो ।
हेर्नुहोस् स्तरबृद्धिको लिष्ट
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



