स्वास्थ्य सेवा विभागले गर्यो १९४ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि
काठमाडौँ, १ बैशाख । स्वास्थ्य सेवा विभागले १९४ जना नर्सिङ तर्फका कर्मचारीको स्तरबृद्धि गरेको छ । गत पुस मसान्तसम्म निवेदन दर्ता भएकाहरुको स्तरबृद्धिको सिफारिस भएका नर्सिङ कर्मचारीको दोस्रो लिष्ट विभागले आज सार्वजनिक गरेको हो ।
तर विभागले यो स्तरबृद्धिको निर्णय २२ चैत मै गरेको हो ।
हेर्नुहोस् स्तरबृद्धिको लिष्ट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]