चौबिस घण्टामा थप २५ जनामा कोरोना संक्रमण, ८९ संक्रमणमुक्त

112
Shares

काठमाडौँ, १७ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल बिहीबर जारी गरेको बिबरण अनुसार ३ हजार ६२३ पीसीआर नमुना परीक्षण गर्दा २्४ जनाको र १ हजार ३२८ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ गरी २५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १४ र भेन्टीलेटरमा ३ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *