प्याकेजमा ‘होल बडी चेकअप’ सुरु गर्दै टेकु अस्पताल

428
Shares

काठमाडौं, १७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले प्याकेजमा होलबडी चेकअप सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले वैदेशिक रोजगारीमा जानेलाई मध्य नजर गर्दै होल बडी चेकअप प्याकेज सुरु गर्न लागेको हो ।

अस्पतालका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई लक्षित गर्दै अबको केही महिनापछि होल बडी प्याकेज सेवा सुरु गर्ने योजना रहेको छ । अस्पतालले अल्ट्रा साउण्ड, भिडियो एक्सरे विभिन्न सरुवा रोगहरुको रगत परीक्षण लगायतका सेवा दिँदै आएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *