स्वास्थ्य सेवा विभागद्धारा ३३७ जना पारामेडिक्सको स्तरबृद्धि

काठमाडौँ, १३ फागुन । स्वास्थ्य सेवा विभागले गत असार र पुस महिनामा निवेदन दर्ता भई स्तरबृद्धिका लागि सिफारिस भएका ३३७ जना पारामेडिक्सको सूची प्रकाशित गरेको छ । विभागले सहायकस्तरका ती स्वास्थ्यकर्मीहरुको स्तरबृद्धिको सूची आज प्रकाशित गरेको हो ।

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *