ललितपुर महानगरले आज देखि बालबालिकालाई फाइजरको दोस्रो डोज दिन सुरु गर्दै

240
Shares

काठमाडौँ, २० माघ । ललितपुर महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिने भएको छ ।

महानगरपालिकाले आज देखि २५ माघसम्म दोस्रो डोज फाइजर दिन लागेको हो । उसले छ दिनसम्म वडाहरुमा आलोपालो गरी खोप सञ्चालन गर्ने उल्लेख गरेको छ । खोप केन्द्रहरु भने पहिलो डोज लगाएकै स्थानहरु रहने बताइएको छ ।

सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *