ललितपुर महानगरले आज देखि बालबालिकालाई फाइजरको दोस्रो डोज दिन सुरु गर्दै

काठमाडौँ, २० माघ । ललितपुर महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिने भएको छ ।

महानगरपालिकाले आज देखि २५ माघसम्म दोस्रो डोज फाइजर दिन लागेको हो । उसले छ दिनसम्म वडाहरुमा आलोपालो गरी खोप सञ्चालन गर्ने उल्लेख गरेको छ । खोप केन्द्रहरु भने पहिलो डोज लगाएकै स्थानहरु रहने बताइएको छ ।

सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *