काँग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

काठमाडौं, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत ८ महिना पछि पुन: आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *