चिकित्सा शिक्षा आयोगद्धारा पीजी तहको एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ, २० पुस । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह ( पीजी) तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार आगामी ८ माघ देखि १० माघसम्म परीक्षा लिईदै छ ।
परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुने बताइएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



