चिकित्सा शिक्षा आयोगद्धारा पीजी तहको सिट निर्धारण, कुन कलेजलाई कति ?

972
Shares

काठमाडौँ, १९ पुस । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का चिकित्सा शिक्षा तर्फका विभिन्न मेडिकल कलेज, प्रतिष्ठान र संस्थानका लागि स्नातकोत्तर (पोष्ट ग्राउएट्स) तहको सिट निर्धारण गरेको छ।

आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ।

हेर्नुहोस कसलाई कति सिट ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *