लोकसेवाले स्वास्थ्य सेवाको एघारौँ तहमा लिखितमा नाम निकालेका १७ जनाको अन्तरवार्ता सूचीबाट हटायो
काठमाडौँ, ६ मंसिर । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका १७ जना उम्मेद्धारहरुलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।
आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो।
को को रद्ध भयो ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



