थाहा पाउनुस्, फाइजर खोप लगाएपछि यस्ता असर देखिन सक्छन्

काठमाडौँ, २८ कात्तिक । सरकारले आज देखि कोभिडविरुद्धको खोप फाइजर सुरु गर्दैछ । ४ मंसिरसम्म १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई दिइने यो खोप बाँकी रहेको खण्डमा ५ देखि ७ मंसिरसम्म १२ देखि १७ वर्ष उमेरका अन्य बालबालिकालाई समेत दिइने योजना रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले बताए ।

फाइजर कोभिडविरुद्धको पहिलो खोप हो । तर नेपालमा प्रयोग हुन लागेको यो नयाँ खोप हो ।

दाहालका अनुसार नेपालमा अहिलेसम्म प्रयोग भएका खोपहरु लगाउँदा भन्दा यसमा अलि बढी असर देखिन सक्छ ।

सुई लगाएपछि के के देखिन सक्छ असरहरु ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *