सहरी विकासमन्त्री झाँक्री वीर अस्पताल भर्ना

2.0k
Shares

काठमाडौँ, ११ कात्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको छ ।

विगत २ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि मन्त्री झाँक्रीलाई बुधबार राती अस्पताल भर्ना गरिएको हो ।

उनको प्रारम्भिक परिक्षण गर्दा निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *