सहरी विकासमन्त्री झाँक्री वीर अस्पताल भर्ना

काठमाडौँ, ११ कात्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको छ ।

विगत २ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि मन्त्री झाँक्रीलाई बुधबार राती अस्पताल भर्ना गरिएको हो ।

उनको प्रारम्भिक परिक्षण गर्दा निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *