डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षा कात्तिकमा, १७ कात्तिकसम्म फारम भर्ने म्याद

672
Shares

काठमाडौँ, १ कात्तिक । चिकित्सा शिक्षा आयोगले कात्तिक महिना भित्रै सञ्चालन गर्ने डीएम एमसीएच तहको एकीकृत प्रवेश परीक्षाको फारम खुलाएको छ । आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म फारम भर्न सकिने जनाएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गरी हेर्नुहोला

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *