महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा प्राडा लामिछाने नियुक्त

540
Shares

काठमाडौँ, ८ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्।

आइओएमकी डिन डा दिव्या सिंह शाहको सिफारिसमा प्राडा लामिछनेलाई शुक्रबारदेखि लागू हुने गरी क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो। प्राडा लामिछने बिगत २ दशकदेखि आइओएममै कार्यरत छन्।

क्याम्पस प्रमुख प्राडा प्रताप नारायण साहले उमेर हदका कारण आजबाट अवकास पाएका छन्।

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *