भेरोसेलको दोस्रो डोज लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले तोक्यो ३२ वटा खोप केन्द्र (सूची सहित)

काठमाडौँ, १७ असार । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २२ असार देखि सुरु गर्न लागेको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियानका लागि ३२ वटा खोप केन्द्र तोकेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले खोप केन्द्रहरुको सूची प्रकाशित गर्दै २५ जेठपछि भेरोसेलको पहिलो मात्रा लगाएका महानगरवासीलाई तोकिएका केन्द्रमा गएर दोस्रो मात्रा लगाउन आग्रह गरेका छन् ।

खड्काले जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने जानकारी दिदै तोकिएका केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन सकिने बताएका छन् ।

यस्तो छ खोप तालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *