नेपाल चिकित्सक संघद्धारा एम्बुलेन्स सेवा शुभारम्भ

काठमाडौँ, ८ जेठ । नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । भारतीय दुतासावबाट उपहारमा प्राप्त बाग्मती प्रदेश ०१ २५ च ३६३५ नम्बरको एम्बुलेन्स आजबाट सञ्चालनमा ल्याएको हो।

शनिबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी संघका अध्यक्ष डा. लोचन कार्कीले एम्बुलेन्स सेवाको शुभारम्भ गरे । संघले हाललाई एम्बुलेन्स सेवा विहान ७ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने जनाएको छ।

उक्त एम्बुलेन्स सेवा आवश्यक परेमा संघका प्रशासकीय सहायक प्रवेश लामिछानेको मोवाइल ९८४००१४३०७ वा सवारी चालक सुरज तामाङको मोवाइल नम्बर ९८४६२७१४१२मा सम्पर्क गर्न सकिने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *