उपत्यकाका ७७ वटा अस्पताललाई कसरी वितरण हुँदैछ अक्सिजन ?

628
Shares

काठमाडौँ, २८ बैशाख । सरकारले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका ७७ वटा अस्पतालका लागि अक्सिजन ग्याँस सिलिन्डर भर्ने कोटा निर्धारण गरेको छ ।

सोमबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो। यी अस्पतालहरुले कोभिड तथा नन कोभिड बिरामीको उपचार गर्दै आएका छन् ।

सिसिएमसीले अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।

कुन अस्पताललाई कति ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *