कोरोना उपचार व्यवस्थित गर्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि ५ बुँदे अनुरोध

काठमाडौँ, १९ बैशाख । कोरोना संक्रमणले तिब्रता लिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण तथा उपचारलाई थप व्यवस्थित गर्न स्वास्थ्यकर्मी, शिक्षण संस्था, प्रयोगशाला र अस्पताललाई ५ बुँदे अनुरोध गरेको छ ।

उसले स्वास्थ्यकर्मीलाई जो जहाँ छ त्यहि रहेर काम गर्न, विदामा नबस्न । स्वास्थ्य सम्वन्धी अध्ययन अध्यापन हुने स्वास्थ्य संस्थालाई विद्यार्थी तथा शिक्षकहरुलाई आवश्यकता अनुसार उपचारमा खटाउन, प्रयोगशालाहरुलाई चौविसै घण्टा पीसीआर परीक्षण सञ्चालनको व्यवस्था मिलाउने तथा अस्पतालहरुलाई भर्ना तथा रिफर, जटिल तथा सामान्य केशहरुको व्यवस्थापन गरी टयाज व्यवस्था मिलाउन भनेको छ ।

हेर्नुहोस अनुरोध पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *