सबै सरकारी अस्पताललाई स्वास्थ्यको सात बुँदे निर्देशन

8.6k
Shares

काठमाडौँं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बिरामीको उपचारलाई व्यवस्थित गर्न सबै सरकारी अस्पताललाई सात बुँदे निर्देशन जारी गरेको छ । कोभिड १९ को दोस्रो लहर आइसकेको भन्दै त्यसबाट संक्रमितहरुको उपचारलाई प्रभावकारी बनाउन भन्दै सात बुँदे निर्देशन जारी गरको हो ।

निर्देशनमा चिकित्सकहरुलाई लामो विदा नदिने देखि स्वास्थ्यकर्मीहरुलाई आलोपालो काममा लगाउने सम्मका व्यवस्थाहरु छ । यस्तै तत्काल ओपिडी र पछि गर्न मिल्ने सर्जरीहरु नगर्ने, आइसीयू, तथा आकस्मिक सेवाका लागि औजार उपकरण तथा अक्सिजनको व्यवस्था गर्ने समेत निर्देशनमा उल्लेख छ ।

रिक्त दरबन्दीमा ६ महिनाका लागि करारमा लिएर पदपूर्ति गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

यस्तो छ निर्देशन

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *