काठमाडौँमा दोस्रो डोज खोप लगाउने तालिका संसोधित, नयाँ तालिका यस्तो छ

काठमाडौँ, ३ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी ७ देखि ११ बैशाखसम्म सुरु हुने कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउने तालिकामा केही संसोधन गरेको छ । स्वास्थ्य कार्यालयले अघिल्लो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनमा संसोधन गरेको हो ।

गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले आगामी ७ देखि ११ बैशाखसम्म दोस्रो डोज लगाउन सक्नेछन । त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ । सो खोप केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लिन पनि स्वास्थ्य कार्यालय काठमाडौँले पहिलो डोज खोप लिइसकेकाहरुलाई आग्रह गरेको छ ।

यस्तो छ संसोधित तालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *