उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिडबिरुद्धको खोप लगाए

136
Shares

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाबिरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । उनले आज अपरान्ह वीर अस्पताल पुगेर खोप लगाएका हुन् ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले अनुसार स्वास्थ्य सेवा विभागको आग्रहमा आज खोप लगाउने कार्यक्रम भएको बताए ।

यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पताल पुगेर कोभिडबिरुद्धको खोप लिएकी थिईन । गत २३ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो खोप लगाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *