कोरोना संक्रमणबाट थप २३३ जनाको मृत्यु, मृतकको संख्या ३०१० पुग्यो


काठमाडौँ, १९ फागुन । देशभर थप २ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *