केडीसीका विद्यार्थीद्धारा रक्तदान

काठमाडौँ, ८ फागुन । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका छन् । नेपाल हेल्थ क्रप्स र एनडीएसए केडीसीको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ३५ जना विद्यार्थीले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको समन्वय व्लड बैंक भक्तपुरले गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



