बलेवा, २७ चैत । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आग्रह गरेका छन् ।